रोमानिया स्थित नेपाली अवैतनिक बाणिज्य दुतावासद्वारा विधुतीय राहदानी नविकरण कार्यक्रम गर्दै |

रोमानिया |        रोमानिया स्थित नेपाली अवैतनिक बाणिज्य दुतवासद्वारा फेब्रुअरी २० तारिखबाट रोमानियामा त्यहाँका नेपालीहरूको विधुतीय राहदानी बनाउने कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम रोमानियाका लागि नेपाली … Continue reading रोमानिया स्थित नेपाली अवैतनिक बाणिज्य दुतावासद्वारा विधुतीय राहदानी नविकरण कार्यक्रम गर्दै |